बक्यौता माग्दै प्रदेशसभा घेराउ

बक्यौता माग्दै प्रदेशसभा घेराउ

जनकपुरधाम : गत आर्थिक वर्षको बाँकी बक्यौता माग्दै उपभोगक्ता समितिका सदस्यले प्रदेश नम्बर २ को प्रदेशसभा घेराउ गरेका छन्। प्रदेश सरकारले गत आर्थिक वर्षमा गराएका कामहरुको बक्यौता रकम माग्दै उपभोगक्ता समितिका सदस्यले प्रदेशसभा घेराउ गरेका हुन्।

गत आर्थिक वर्षमा ८७ करोडको योजना मन्त्रालयबाट बाडिएको थियो। सोही योजनामा उपभोक्ता समितिबाट भएका काममा हालसम्म भुक्तानी हुन सकेको छैन। यसै कारणले घेराउ गरिएको समितिका सदस्यहरुले बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.