राष्ट्रियसभा सदस्यमा नेकपाका राधेश्याम पासमान विजयी

राष्ट्रियसभा सदस्यमा नेकपाका राधेश्याम पासमान विजयी

जनकपुरधाम : प्रदेश २ मा राष्ट्रियसभा सदस्यका लागि भएको निर्वाचनमा नेकपाका राधेश्याम पासमान विजयी भएका छन्। नेकपा–राजपा नेपालका संयुक्त उम्मेदवार राधेश्याम पासमान विजयी भएका छन्।

राधेश्याम पासमानले ५२९२ मतभार ल्याएर विजयी भएका हुन्। उनका निकटत्तम प्रतिद्विन्द्वी  रामप्रित पासमान ४७०४ मत ल्याएर पराजिय भएका छन्।  प्रदेशको अस्थायी मुकाम जनकपुरधामस्थित महेन्द्र नारायण मिथिला सांस्कृतिक भवनमा भइहेको मतगणनामा हाल अल्पसंख्यकको गणना भइरहेको छ।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.