गैंडाको आक्रमणबाट एक जनाको मृत्यु

गैंडाको आक्रमणबाट एक जनाको मृत्यु

चितवन : गैडाको आक्रमणमा परेर चितवनमा एक जनाको मृत्यु भएको छ । गैडाको आक्रमणमा परी भरतपुर महानगरपालिका वडा नम्बर २२ का ४० वर्षीय पूर्णबहादुर कुमालको ज्यान गएको हो । 

राष्ट्रिय निकुन्ज अन्तरगत रहेको बेलसार मध्यवर्ती सामुदायिक वनमा निउरोको साग टिप्न जाने क्रममा कुमाललाई गैंडाले आक्रमण गरेको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीले बताए  । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.