यसरी हुन्छ सीमा सुरक्षा (फोटो फिचर)

यसरी हुन्छ सीमा सुरक्षा (फोटो फिचर)

धनगढी : खुला सीमाबाट आवतजावत नरोकिएपछि सशस्त्र प्रहरीले सीमा क्षेत्रमा कडा पहरा दिन थालेको छ। कैलालीको खक्रौलादेखि दार्चुलाको तिंकरसम्म सशस्त्र प्रहरीले पोष्ट थपेर पहरा दिन थालेको हो।

कैलालीमा कर्णाली पारीको श्रीलंका टापुमा सशस्त्र प्रहरीले डुंगाबाट सीमामा गस्ती  गरिरहेको छ। धेरै स्थानमा सशस्त्र प्रहरीले मचान बनाएर निगरानी गरिरहेको छ। 

टीकापुर नगरपालिक-८ मा पर्ने श्रीलंका टापुमा गस्ती भइरहेको सशस्त्र प्रहरी नम्बर ३४ गणका एसपी कमल तिउसिनाले बताए। कैलालीको १०१ किलोमिटरको भारतसँगको सीमानामा १२१ प्रहरी पोष्ट छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.