दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

धनगढी : कैलालीको गोदावरी नगरपालिका-६ लालपुरमा जीप र मोटरसाइकल ठोक्‍किँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । मोटरसाइकल चालक समेत रहेका गम्भीर कोटकेनीको घटनास्थलमै मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरीक्षक ज्ञानवहादुर विष्टका अनुसार बा २० च ५१२८ नम्बरको जीप र से ४ प ७३९८ नम्बरको मोटरसाइकल ठोक्‍किँदा उनको मृत्यु भएको हो ।

जीप चालक गौरीगंगा नगरपालिका-४ का जीवन विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.