भिमादमा कोरोना देखिएपछि ६ दिन बन्द गर्ने निर्णय

भिमादमा कोरोना देखिएपछि ६ दिन बन्द गर्ने निर्णय

दमौली : समुदाय कोरोना संक्रमण देखिएको भन्दै भिमाद नगरपालिकाले ६ दिनका लागि भिमाद बजार क्षेत्र बन्द गर्ने निर्णय गरेको छ। भिमाद ६ को पुरै र ७ को बजार प्रवेश नाका बन्द गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ।

शनिबार बसेको सर्वपक्षीय बैठकले भिमाद ६ क्याम्पस रोडमा संक्रमण देखिएको र बढी आवतजावत बढ्ने क्षेत्र भएकाले अत्यावश्यक बाहेक सेवा बन्द गर्ने निर्णय गरेको छ। नगरपालिकामा शनिबार ६ नम्बर वडामा २७ वर्षका व्यक्ति र २ मा ५ वर्षका बालकमा संक्रमण भेटिएको थियो।

अब भिमाद मालेबगर, वागटार, क्याम्पर रोड, पुरानो बजारलगायतका भीडभाड क्षेत्रका व्यक्तिहरुको स्वाब संकलन गर्ने नगरपालिकाले निर्णय गरेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.