दाङका थप दुई संक्रमितको मृत्युु

दाङका थप दुई संक्रमितको मृत्युु

दाङ : कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण दाङका थप दुई जनाको मृत्यु भएको छ । २४ घण्टाको अवधिमा दंगीशरण गाँउपालिका र तुल्सीपुर उपमहानगरपालिकाका एक–एक जनाको मृत्यु भएकोे हो । 

दंगीशरण गाँउपालिका वडा नम्बर १ का ६० वर्षीय पुरुषको कोरोनाको कारण शनिबार बिहान ४ बजे नेपलागञ्ज मेडिकल कलेज  कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको छ ।  

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ का ४५ वर्षीय पुरुषको शुक्रबार बेलुका ५ बजेतिर नेपलागञ्ज मेडिकल कलेज  कोहलपुरमा मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेजबहादुर वलीले जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.