घाइते ४ जनालाई हेलिकोप्टरबाट काठमाडौं लगियो

घाइते ४ जनालाई हेलिकोप्टरबाट काठमाडौं लगियो

दाङः सल्यान बस दुर्घटनाका घाइतेमध्ये ४ जनालाई हेलिकोप्टरमार्फत् उपचारका लागि काठमाडौं लगिएको छ । जसमा १ बालक पनि छन् । गम्भीर घाइते तीनजनालाई पनि तत्कालै काठमाडौं लैजाने तयारी भएको छ। 

अन्य घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। सल्यानको खलंगादेखि दाङको तुलसीपुर आउँदै गरेको रा १ ख २५५२ नम्बरको बस आइतबार बिहान कपुरकोट गाउँपालिका ५ थारखोलामा दुर्घटना भएको थियो । दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने १९ घाइते छन् । 

तीव्र गतिका कारण बस दुर्घटना भएको सल्यान प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.