आईपीएल : पन्जाबको विजयी सुरुआत
काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल)मा पन्जाब किङ्सले विजयी सुरुआत गरेको छ।
गएराति भएको खेलमा पन्जाबले रोयल च्यालेन्जर्स बैंगलोरमाथि ५ विकेटको जित निकालेको छ।
बैंगलोर दिएको २०६ रनको लक्ष्य पन्जाबले ५ विकेट गुमाउँदै १९ ओभरमा पूरा गरेको हो।
पन्जाबका लागि कप्तान मयंक अग्रवालले ३२ रनको पालि खेले भने शिखर धवन र भानुका राजपकसले समान ४३/४३ रनको पालि खेलका थिए।
प्रतिक्रिया दिनुहोस !