पूर्वमन्त्री तथा सांसद डिम्पल झाको निधन

पूर्वमन्त्री तथा सांसद डिम्पल झाको निधन

रौतहट : मधेश प्रदेशका पूर्वराज्यमन्त्री तथा प्रदेश साँसद डा. डिम्पल झाको शनिबार राति ४२ वर्षको उमेरमा निधन भएको छ । रौतहटको दुर्गा भगवती गाउँपालिका  ३ मत्सरी घर भएकी नेता झा लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिइन् ।

उनी लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट समानुपातिक तर्फबाट प्रदेश सांसद बनेकी थिइन् । गजेन्द्र नारायण सिंहको विचारबाट प्रभावित भएर  राजनीतिमा प्रवेश गरेकी उनी पूर्वमन्त्री तथा संघीय सांसद अनिल झाकी पत्नी हुन्।

नेता झाको उपचारको क्रममा काठमाडौंमा निधन भएको हो । उनको पार्थीव शरीर  गृहजिल्ला रौतहटस्थित दुर्गा भगवतीको मत्सरीमा अन्तिम संस्कार गरिने पारिवारिक श्रोतले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.