घोराही उपमहानगरपालिकामा गठबन्धन उम्मेदवारको निरन्तर अग्रता

घोराही उपमहानगरपालिकामा गठबन्धन उम्मेदवारको निरन्तर अग्रता

दाङ : घोराही उपमहानगरपालिकामा मेयरमा सत्ता गठबन्धनका उम्मेदवारले निरन्तर अग्रता कायम गरेका छन्।

मेयरमा गठबन्धनबाट माओवादी केन्द्रका हेमराज शर्मा डायमण्डले ६ हजार २०८ मत प्राप्त गर्दा एमालेका नरुलाल चौधरीले ६००१ मत ल्याएका छन्।

यस्तै उपमेयरमा गठबन्धनतर्फ कांग्रेसका भुपबहादुर डाँगीले ६ हजार ६४९ मत ल्याएका छन्।

एमालेका हुमा डिसीले ५ हजार ७७३ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

दाङकै तुलसीपुर उपमहानगरपालिकामा भने वडा नम्बर १७ मा उम्मेदवारको निधन हुँदा मतदान नै प्रभावित भएको छ।

यहाँ जेठ ३ गते मतदानपछि उपमहानगरको मतगणना सुरु हुनेछ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.