पहिरोले अवरुद्ध नारायणघाट-मुग्लिन सडक खुल्यो

पहिरोले अवरुद्ध नारायणघाट-मुग्लिन सडक खुल्यो

चितवन : पहिरोका कारण अवरुद्ध भएको पृथ्वी राजमार्ग र नारायणघाट मुग्लिन सडक खुलेको छ।

पहिरो पन्छाएर १२:०५ बजेतिरबाट दुईतर्फी सवारी साधन संचालनमा आएको चितवन प्रहरी प्रवक्ता डीएसपी नरहरी अधिकारीले जानकारी दिए।

पृथ्वी राजमार्गअन्तरगत मुग्लिनबाट दुई किलोमिटर काठमाडौंतर्फको घोप्टे भीरमा राति ११ बजे पहिरो खसेको खस्दा सो सडक अवरुद्ध भएको थियो।

यस्तै, इच्छाकामना ६ तोपेखोलास्थित नान्सी पुलमा पहिरो झरेका कारण रातिदेखि सडक अवरुद्द भएको थियो । 

सडक अवरुद्ध भएपछि यात्रु अलपत्र परेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.