नेपाल-भारत मैत्री बसको ठक्करबाट सहचालकको मृत्यु

नेपाल-भारत मैत्री बसको ठक्करबाट सहचालकको मृत्यु

चितवन : काठमाडौंबाट भारत जान लागेको बसको ठक्करबाट सोहि बसका सहचालकको मृत्यु भएको छ। शुक्रबार बिहान चार बजे पृथ्वी राजमार्ग अन्तर्गत ईच्छाकामना गाउँपालिकाको मौवाखोला नजिक बसले ठक्कर दिएको हो। 

काठमाडौंबाट भारतको सिलगढीतर्फ जाँदै गरेको बा ५ ख ७८४३ नम्बरको नेपाल-भारत मैत्री बसको ठक्करबाट सोही बसका सहचालक सुनसरी झुम्का बस्ने २३ वर्षीय जनक दाहालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी नरहरी अधिकारीले बताए।  पोष्टमार्टमको लागि शव भरतपुर सरकारी अस्पताल ल्याइएको छ।  बस र चालक ईलाका प्रहरी कार्यालय मुग्लिनले नियन्त्रणमा लिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.