अछाममा एकजनामा कोरोना संक्रमण पुष्टि

अछाममा एकजनामा कोरोना संक्रमण पुष्टि

अछाम : अछाममा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कमलबजार नगरपालिकाको प्राथमिक स्वास्थ केन्द्रको कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा एकजना महिलामा कोरोना पुष्टि भएको हो। 

कमलबजार नगरपालिका-६ की ४९ वर्षीया महिलामा कोरोना पुष्टि भएको सूचना अधिकारी टेकबहादुर बिष्टले जानकारी दिए। उक्त प्रयोगशालामा दुई जना महिलाको कोरोना परीक्षण गरिएको हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.