ट्हुरेको स्मृतिमा साँस्कृतिक कार्यक्रम

ट्हुरेको स्मृतिमा साँस्कृतिक कार्यक्रम

धरान : जन गायक जेबी ट्हुरेको स्मृतिमा धरानमा साँस्कृतिक कार्यक्रम आयोजना ह्ने भएको छ। टुहुरेको स्मृति दिवसको अवसर पारेर भदौ १० गते भान्चोकमा साँस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको हो। 

जेबी टुहुरे फाउन्डेसनको आयोजनामा ह्न लागेको कार्यक्रममा एक दर्जन बढी कलाकारले ट्ह्रेका गीत गाउने टुहुरेकी छोरी एवं फाउन्डेसनकी अध्यक्ष निर्भिका ट्ह्रेले जानकारी दिइन्। २००१ साल भदौ १० गते धरानको प्रानो बजारमा जन्मिएका ट्ह्रेको जन्मदिन पारेर साँस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको फाउन्डेसनका सदस्य राजेश थापाले बताए। 

कार्यक्रममा खड्गी समाज र धरान संगीत प्रतिष्ठानले संयोजनको भूमिका निर्वाह गर्ने भएका छन्।  निरंक्श पञ्चायती व्यवस्थाविरुद्ध ‘आमा दिदी बैनी हो, कति बस्छौ दासी भै भन्ने गीत गाएर उनी चर्चामा आएका थिए। 

साँस्कृतिक कार्यक्रममा वरिष्ठ गायक दीप  श्रेष्ठ, शम्भ् राई, जीवन शर्मा, नन्दकृष्ण जोशी, चेतन सापकोटा, प्रश्ना शाक्य, बाब् बोगटी, रुपक डोटेल, भीषण म्कारुङ, प्रदेश लिम्बू, साजन राई, आकाश थापा, द्र्गा परियार, हर्ष् राई, गंगा राई, सविन लिम्बू, जितेन्द्र चौधरी, कृष्णराजा श्रोष्ठ, प्रशान्त शर्मा, सञ्जय त्म्रोक, स्बोद गौतमलगायतले प्रस्त्ति दिने फाउन्डेसनका सल्लाहकार चोत्ल्क लिम्बूले जानकारी दिए। टुहुरे धरानमा जन्मिएकाले उनको सम्झनामा धरानमै कार्यक्रम आयोजना गर्न लागिएको उनले जानकारी दिए। कलाकारहरूले टुहुरेका गीतका साथै अन्य गीतहरू पनि प्रस्त्त गर्नेछन्। धरानमा विशाल साँस्कृतिक कार्यक्रम आयोजनाले उनीप्रति सम्मान ह्ने भाषाविद् प्रा.डा टंक न्यौपानेले बताए। 

कार्यक्रममा ट्ह्रेका सांस्कृतिक योगदान बारे प्रकाश पार्न्का साथै उनका वर्गीयम्क्ति आन्दोलनका गीतलाई नयाँ प्स्तामाझ परिचित गराउने, जनपक्षीय साँस्कृतिक आन्दोलनमा समर्पित कलाकारको हौसला बढाउन धरानमा कार्यक्रम आयोजना गर्न लागिएको फाउन्डेसनकी अध्यक्ष ट्ह्रेले जानकारी दिइन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.