संखुवासभाका खड्का ५ हजार ४३९ मतान्तरले विजयी
संखुवासभा: संखुवासभामा नेपाली कांग्रेसका दीपक खड्का विजयी भएका छन् ।
उनले नेकपा एमालेका राजेन्द्र गौतमलाई पराजित गरेका छन् ।
जितका लागि खड्काले ३२ हजार १५८ मत ल्याए भने एमालेका गौतमले २६ हजार ७१९ मत प्राप्त गरेका छन् ।