कर्णाली प्रदेशसभा बैठक स्थगित

कर्णाली प्रदेशसभा बैठक स्थगित

सुर्खेत : कर्णाली प्रदेशसभाको बैठक स्थगित भएको छ । सोमबार दिउँसो १ बजेका लागि तोकिएको बैठक पोखरामा भएको जहाज दुर्घटनाको शोकमा स्थगित गरिएको हो । 

प्रदेशसभाको स्थगित बैठक अब मंगलबार बस्ने प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले बताए । प्रदेशसभाको आइतबार बसेको बैठकले सभामुख चयन गरेको थियो ।

सभामुख चयनपछि प्रदेशसभाको बैठक आजका लागि तोकिएको थियो । तर,पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनाको शोकमा उक्त बैठक स्थगित गरिएको सचिवालयले सूचना प्रकाशित गरी जानकारी दिएको हो ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.