स्कटल्यान्डका माइकलको अर्धशतक
त्रिवि क्रिकेट मैदानमा सातौं नम्बरमा क्रिजमा उत्रिएका लिस्कले ५५ बलमा दुई चौका र चार छक्कासहित ५० रन पूरा गरेका हुन्।
काठमाडौं : विश्वकप क्रिकेट लिग २ को त्रिदेशीय शृंखला अन्तर्गत नेपालविरुद्धको खेलमा स्कटल्यान्डका ब्याटर माइकल लिस्कले अर्धशतक बनाएका छन्।
त्रिवि क्रिकेट मैदानमा सातौं नम्बरमा क्रिजमा उत्रिएका लिस्कले ५५ बलमा दुई चौका र चार छक्कासहित ५० रन पूरा गरेका हुन्।
अहिले उनी ५७ बलमा ५३ रन बनाएर खेलिरहेका छन्। उनीसँगै क्रिजमा रहेका मार्क वाटले एक रन बनाएका छन्।
प्रतिक्रिया दिनुहोस !