उपनिर्वाचनका लागि तीन निर्वाचन क्षेत्रमा ६९ को उम्मेदवारी दर्ता
![उपनिर्वाचनका लागि तीन निर्वाचन क्षेत्रमा ६९ को उम्मेदवारी दर्ता](https://annapurnapost.prixacdn.net/media/albums/Electioncommitionanepal1_20211224132221_GLJiW36xeF.jpg)
काठमाडौं : बैशाख १० गते हुने उपनिर्वाचनका लागि ६९ जनाले उम्मेदवारी दर्ता गराएका छन्। तीनवटा निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनका लागि सोमबार ६९ जनाले उम्मेदवारी दर्ता गराएका हुन्।
निर्वाचन आयोगका अनुसार चितवन २ मा २४ जना, तनहुँ १ मा ९ जना र बारा २ मा ३६ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन्। जसमा ३३ जना दलको तर्फबाट र ३६ जना स्वतन्त्र रहेका छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)