सानेपामा अन्तर्राष्ट्रिय ट्याटु महोत्सव (फोटो फिचर)

सानेपामा अन्तर्राष्ट्रिय ट्याटु महोत्सव (फोटो फिचर)
तस्बिर : अभिषेक महर्जन

काठमाडौं : कोरोना महामारीका कारण झण्डै तीन वर्षको अन्तरालपछि नेपालमा अन्तर्राष्ट्रिय ट्याटु महोत्सवको सुरु भएको छ। सानेपामा अप्रिल ७ देखि ९ सम्म महोत्स हुने आयोजकले जनाएको छ। 

ट्याटु महोत्सवमा विभिन्न देशका ट्याटु आर्टिस्टहरू पनि सहभागी छन्। महोत्सवमा करिब ९५-१०० बुथमा २२०-२३० ट्याटु कलाकारहरू सहभागी छन्। ट्याटूहरू विशेष गरी प्रतीकात्मक रूपमा बनाइन्छ, जसमा कलाले विशिष्ट विषय वा चीजलाई प्रतीक मानिन्छ।

अभिषेक महर्जनको फोटो फिचर हेर्नुस्: 

null

null

null

null

null

null

null

null


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.