काठमाडौं विश्वविद्यालयमा आर्किटेक्चर मोडल प्रदर्शन

काठमाडौं विश्वविद्यालयमा आर्किटेक्चर मोडल प्रदर्शन
सुन्नुहोस्

काभ्रे : काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ विद्यार्थीहरूको आर्किटेक्चर क्लबले दुई दिने आर्किटेक्चर प्रदर्शनी गरिएको छ। बिहीबार र शुक्रबार विश्वविद्यालय चौर धुलिखेलमा भएको कार्यक्रममा विभिन्न इन्जिनियरिङका विद्यार्थीहरूले अवलोकन गरेका थिए। 

विश्वविद्यालयमा सिभिल इन्जिनियर र विद्याथीहरूको आयोजनामा चौथो प्रारम्भ २०२४ नामक प्रदर्शनीमा विभिन्न मोडेलहरू राखिएको थियो। हरेक वर्ष आयोजना गरिने कार्यक्रममा यो वर्ष धेरै विद्यार्थीहरूको सहभागिता रहेको क्लबले जनाएको छ। 

आर्किटेक्चर इन्जिनियरिङ अध्ययनरत विद्यार्थीहरूको आयोजनामा १५ वटा इन्जिनियरिङ कलेजहरूले आआफ्नो मोडेल प्रस्तुति प्रदर्शनी स्थलमा राखिएको थियो। प्रदर्शनी स्थलमा २० वटा स्टल रहेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.