बीपी प्रतिष्ठानका पूर्वउपकुलपतिसहित तीन जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

बीपी प्रतिष्ठानका पूर्वउपकुलपतिसहित तीन जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
सुन्नुहोस्

काठमाडौं : विशेष अदालतले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पूर्वउपकुलपति डा बलभद्र प्रसाद (बीपी) दास दाससहित तीन जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।

न्यायाधीशद्वय बलभद्र बास्तोला र खुसीप्रसाद थारुको इजलासले दाससहित तत्कालीन अस्पतालका निर्देशक डा अरविन्दकुमार सिन्हा, तत्कालीन रजिष्ट्रार नन्दकुमार थापा रआंशिक दोषि ठहर गर्दै १ वर्ष कैद र २५ हजार जरिवानाको फैसला गरेको छ। 

अन्य पाँच जनाले सफाई पाएको अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीले बताए। सफाई पाउनेमा रजिष्ट्रार तुलबहादुर श्रेष्ठ, लेखा प्रमुख दिनेशराज दाहाल, उपप्रबन्धक  अमित श्रीवास्तव, बायोमेड इन्टरनेसनल प्रालिका प्रोप्राइटर चेतन अग्रवाल, सर्जिकेम डिस्टिब्युटर्सका प्रोप्राइटर उमेश अग्रवाल  छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.