प्रधानमन्त्री प्रचण्डले संसदमा भने- सीमा विवाद सुल्झाउन भारतीय प्रधानमन्त्री गम्भीर हुनुहुन्छ

प्रधानमन्त्री प्रचण्डले संसदमा भने- सीमा विवाद सुल्झाउन भारतीय प्रधानमन्त्री गम्भीर हुनुहुन्छ

काठमाडौं :  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय प्रधानमन्त्री नरेन्द मोदी नेपाल- भारत सीमा समस्या सुल्झाउन सकारात्मक भएको बताएका छन् ।

आफ्नो भारत भ्रमणबारे संसदलाई जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले नेपाल भारतबीच स्थापित कुटनीतिक माध्यमबाट सीमा समस्या सुल्झाउने भारतीय प्रधानमन्त्री मोदी सकारात्मक रहेको बताए 

प्रधानमन्त्री प्रचण्डले भने,'सीमा समस्या समाधान गर्न भारतीय प्रधानमन्त्री मोदीलाई मैले गम्भीर ढंगले आग्रह गरको छु ।' भारतीय प्रधानमन्त्री मोदीले नेपालसँग रहेका सीमालगायत थाती रहेका विवादका विषय समाधान गर्न सकारात्मक रहेको प्रचण्डले संसदमा जानकारी गराए ।

प्रधानमन्त्री प्रचण्डले भने,'लामो समयपछि भारतीय प्रधानमन्त्री मोदीबाट सीमा सम्बन्धी विषयमा स्पष्ट विचार आएको यो पहिलो र सकारात्मक विषय हो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.