काभ्रेमा चिर्पटले हानेर श्रीमतीको हत्या
काभ्रे : काभ्रेमा श्रीमानले चिर्पटले हानी श्रीमतीको हत्या गरेका छन् । शनिबार राती साढे ११ बजे काभ्रेको पाँचखाल-१२ नागबेलीमा
सिन्धुपालचोक घर भएका माझी नागबेली स्थित देविराज भेटवालको घरमा डेरा गरी बसेका थिए।
घटनाको सूचना पाए लगत्तै प्रहरीचौकी बालुवाको टोली घटनास्थलमा पुगेको थियो । चिर्टपट प्रहार गर्ने श्रीमानलाई प्रहरीले नियन्त्रमा लिइ थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।