अकुत आर्जनले घर–घडेरी

अकुत आर्जनले घर–घडेरी
सांकेतिक तस्बिर।
सुन्नुहोस्

अनुसन्धान हुँदा शाहले सार्वजनिक पद धारण गरेको ३३ वर्षमा करिब ४ करोड अकुत सम्पत्ति कमाएको देखिएको छ। २०४० मंसिर ५ मा सार्वजनिक सेवा प्रवेश गरेका शाहले २०७३ चैत ३० सम्म ५ करोड, ९१ लाख ६१ हजार ५४० खर्च तथा लगानी गरेको देखिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भन्सार कार्यालयका उपसचिव सुदीपचन्द्र शाहले भन्सार कार्यालयमा रहँदा गैरकानुनी धन्दामा संलग्न रही घर घडेरी करोडौँमा खरिद गरेको पाइएको छ।

अनुसन्धान हुँदा शाहले सार्वजनिक पद धारण गरेको ३३ वर्षमा करिब ४ करोड अकुत सम्पत्ति कमाएको देखिएको छ। २०४० मंसिर ५ मा सार्वजनिक सेवा प्रवेश गरेका शाहले २०७३ चैत ३० सम्म ५ करोड, ९१ लाख ६१ हजार ५४० खर्च तथा लगानी गरेको देखिएको छ।

उनको जम्मा २ करोड ७ लाख ६९ हजार ३५९ वैधानिक आयआर्जन गरेको मात्रै पाइएको छ। ३ करोड ८३ लाख ९२ हजार १८० को वैधानिक स्रोत खुलेको नदेखिएकाले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको सप्रमाण पुष्टि भएको अख्तियारको अनुसन्धानले देखिएको छ।  

२०७५ माघ २४ गते विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, सदस्यहरू चण्डीराज ढकाल र नारायाणप्रसाद पोखरेलको इजलासले उनलाई सफाइ दिएका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.