पशुपतिमा रहेरअकुत आर्जन

पशुपतिमा रहेरअकुत आर्जन
फाइल तस्बिर।
सुन्नुहोस्

पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव डा. प्रदीप ढकालविरुद्ध अख्तियारले अकुत सम्पत्ति आर्जनमा मुद्दा चलाएको छ। २०८० असार ११ गते ढकालविरुद्ध  गैरकानुनी रूपमा आर्जन गरेको १ करोड ४४ लाख ११ हजार रुपैयाँ बिगो कायम गर्दै मुद्दा दायर गरेको छ।

ढकालले पदमा बहाल रहँदा गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरीपछि आयोगले अनुसन्धान गरेको थियो। औसत आम्दानीभन्दा अस्वाभाविक उच्चस्तरको जीवनशैली र सार्वजनिक पदको दुरुपयोग देखिएको छ। उनको मुद्दा विशेष अदालतमा विचाराधीन छ। 

प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.