राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक जारी
काठमाडौं : राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक जारी रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सिंहदरबारमा बैठक जारी रहेको छ ।

बैठकमा राष्ट्रिय योजना आयोगका पदाधिकारी, मन्त्री, मूख्यमन्त्री, मूख्य सचिव, सचिव ज्यूहरु, नेपाल राष्ट्र बैंकका गभर्नर, नेपाली सेनाका सेनापति लगायतको उपस्थिति रहेको छ ।
प्रतिक्रिया दिनुहोस !