कोशी प्रदेशमा ७० जनाको उद्धार

कोशी प्रदेशमा ७० जनाको उद्धार
सुन्नुहोस्

धरान : सशस्त्र प्रहरीले कोशी प्रदेशमा २ महिनामा ७० जनाको उद्धार गरेको छ। 

आइतबार सशस्त्र प्रहरी बल बराह बाहिनी सुनसरीले गोताखोर तालिम सञ्चालका अवसरमा आयोजित पत्रकार सम्मेलनमा गएको दुई महिनामा विपदमा फसेका ७० जना नागरिक उद्धार गरिएको जानकारी दिएको हो। 

बाहिनिका प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी)अन्जनी कुमार पोखरेलले नेपाल-भारत सीमा क्षेत्र अतिक्रमण गरी बसेका एक सय ६५ घरटहरा खाली गराएको पनि बताए । 

 

सशस्त्र प्रहरीले भारतबाट हुने चोरी तस्करी नियन्त्रण गरी ९ करोड ८५ लाख ७६ हजार ८ सय ४९ रुपैयाँ राजस्व पनि संकलन गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.