स्कुटर दुर्घटनामा एक जनाको मृत्यु

स्कुटर दुर्घटनामा एक जनाको मृत्यु
सांकेतिक तस्बिर।
सुन्नुहोस्

चितवन : स्कुटर दुर्घटना हुँदा मुग्लिङ नारायणगढ सडक खण्डमा  एक जनाको मृत्यु भएको छ । आइतबार बिहान पौने आठ बजे ईच्छाकामना गाउँपालिका ६ नौकिलोमा   बा.प्र.०२०४६ प १६९२ नं. को स्कुटर आफैं अनियन्त्रित भइ दुर्घटना भएको हो।

दुर्घटनामा स्कुटर चालक  सिन्धुपालचोक लिशंखु पाखर गाउँपालिका ६ की  २४ वर्षीया  संगीता भण्डारीको घटना स्थलमा नै मृत्यु भएको चितवन  प्रहरी प्रवक्ता डिएसपी बिजय पण्डितले जानकारी दिए ।  

स्कुटर चालकको  साथमा भेटिएको नागरिकताको अधारमा पहिचान भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.