अमर प्रहरीका परिवारले गरेको लोभ लाग्दो फूल खेती (फोटोफिचर)

अमर प्रहरीका परिवारले गरेको लोभ लाग्दो फूल खेती (फोटोफिचर)
सुन्नुहोस्

वीरेन्द्रनगर : सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-४ चिसापानीमा अमर प्रहरीका परिवारहरूले फूल खेती सुरु गरेका छन्। 

नेपाल प्रहरीको श्रीमती संघ कर्णाली प्रदेशको सहयोग तथा प्रदेश प्रहरी कार्यालयको सहजीकरणमा अमर प्रहरीको १५ जना परिवारले २२ कठ्ठा जमिनमा संयुक्त रूपमा फूल खेती सुरु गरेका हुन्। 

परिवार गुमाएको पीडा भुल्ने, जीविका चलाउनका लागि आयआर्जन गर्ने तथा तिहारमा बाहिरबाट आयात गरिने फूललाई विस्थापित गर्न आफूहरूले फूल खेती गरेको अमर प्रहरीका परिवार नन्दा श्रेष्ठले बताइन्। 

फूल खेतीका लागि प्रदेश प्रहरी श्रीमती संघको ३ लाख ५ हजार अनुदान र प्रदेश प्रहरी कार्यालयले आवश्यक तालिम दिएको छ।

nullnullnullnullnull


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.