नवलपुरमा जीप दुर्घटना, ६ जनाको मृत्यु

नवलपुरमा जीप दुर्घटना, ६ जनाको मृत्यु
देवचुली नगरपालिका-गोरेघुम्तीमा दुर्घटना भएको जीप। तस्बिर : अनिल ढकाल।

नवलपुर : नवपुरमा जीप दुर्घटनामा परेर ६ जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। नवलपुरको बौदीकाली गाउँपालिकाको माझडाँडाबाट आउँदै गरेको लु १ ज ३२७० नम्बरको जीप देवचुली नगरपालिका-गोरेघुम्तीमा दुर्घटना भएको हो । 

दुर्घटनामा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ भने एकजना घाइते भएका नवलपुर प्रहरीले जनाएको छ। 

थप विवरण आउन बाँकी छ। 

nullnullnullnull


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.