महोत्तरीमा मिटर र मोटरहरू नियन्त्रण

महोत्तरीमा मिटर र मोटरहरू नियन्त्रण
सुन्नुहोस्

महोत्तरी : नेपाल विद्युत प्राधिकरण गौशाला वितरण केन्द्रले विद्युत चुहावट गरिएको अवस्थामा मिटर र मोटरहरु नियन्त्रणमा लिएको छ। 

मंगलबार विद्युत प्राधिकरण गौशाला वितरण केन्द्रबाट खटिएको अनियमितता सुधार तथा विद्युत चुहावट नियन्त्रण टोलीले विभिन्न स्थानहरूमा ८ थान मिटर र ५ थान मोटर नियन्त्रणमा लिएको हो। 

डाइरेक्ट हुकिङ गरी अनधिकृत रूपमा विद्युत चोरी गरिरहेको अवस्थामा सो मिटर र मोटर नियन्त्रणमा लिएको शाखा प्रमुख जगन्नाथ झाले जानकारी दिए। 

नियन्त्रणमा लिएको मिटर तथा मोटर गौशाला वितरण केन्द्रमा बुझाइएको प्रमुख झाले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.