स्रोत नखुलेको २ करोड बढी रकमसहित चारजना पक्राउ

स्रोत नखुलेको २ करोड बढी रकमसहित चारजना पक्राउ

काठमाडौं : राजश्व अनुसन्धान विभागको टोलीले स्रोत नखुलेको २ करोड बढी रकमसहित चारजनालाई पक्राउ गरेको छ। विभागका महानिर्देशक नवराज ढुंगानाका अनुसार बिहीबार साँझ  कपडा व्यवसायी नरेश अग्रवालको घरमा छापा मार्ने क्रममा सो रकम बरामद भएको अन्नपूर्णलाई जानकारी दिए।

महानिर्देशक ढुंगानाका अनुसार अग्रवालको घरबाट एक करोड रुपैयाँ  र बाँकी रकम उनका सहयोगीहरूबाट बरामद भएको हो। अग्रवालको घरमा हुण्डी कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा विभागको टोलीले छापा मारेको हो। 

उनीहरू काठमाडौंको चाबहिल क्षेत्रबाट पक्राउ परेका हुन्।

 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.