ग्राहकहरुको आत्मविश्वास जित्न १५ महिना वारेन्टी

ग्राहकहरुको आत्मविश्वास जित्न १५ महिना वारेन्टी

काठमाडौं : अप्रिल १ देखि इन्फिनिक्स मोबाइलले सबै ग्राहकलाई उत्तम गुणस्तरको आश्वासन दिने नयाँ योजना ल्याएको छ। ग्राहकहरूले इन्फिनिक्सको स्मार्टफोनहरूमा अब १५ महिनाको लामो वारेन्टी पाउने छन्। 

यो नयाँ वारेन्टी योजनाले हाम्रो उत्पादनको राम्रोपन र विश्वासिलोपन देखाउँछ। इन्फिनिक्स मोबाइलले बिक्रीमा मात्र केन्द्रित नभएर फोनहरूको गुणस्तरमा पनि ध्यान दिने कम्पनीले दाबी गरेको छ। 

उपभोक्ताहरू आजकल नवीनता र विश्वसनीयताको खोजीमा छन्। इन्फिनिक्स मोबाइलको लामो वारेन्टीले ग्राहकहरूलाई त्यो विश्वास दिने काम गर्दछ।

इन्फिनिक्स मोबाइलले स्मार्टफोन दुनियाँ भरीका उपभोक्ताका आवश्यकताहरूमा ध्यान दिएर उपभोक्ताहरूलाई सबैभन्दा नवीन र प्राविधिक उत्पादनहरू प्रदान गर्ने प्रतिबद्धता गर्दछ।

इन्फिनिक्स मोबाइलले युवाहरूलाई उत्कृष्ट प्रविधि र अन्य थप सुविधाहरूसहितको शानदार स्मार्टफोन उपलब्ध गराउँदै छ, जसले युवाहरूको जीवनलाई सजिलो र सुन्दर बनाउन मद्दत गर्दछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.