स्टेफनको शतक प्रहार

आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई दियो २८५ रनको लक्ष्य

आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई दियो २८५ रनको लक्ष्य

काठमाडौं : आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’लाई २८५ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २८४ रन बनाएको हो।

नेपालविरुद्ध आयरल्यान्ड ‘ए’ का स्टेफन डोहेनीले शतक प्रहार गरेका छन् । उनले १२९ बलमा २ छक्का र ८ चौकासहित १०७ रनको योगदान गरे।

त्यसैगरी पिटर मुरले ४४ रन,म्याथ्यू हम्फ्रेजले २३ रन, मोरगन टोपिङले २१, फियोन ह्यान्डले २० रन,वेन ह्वाइट १९ रन र गाभिन होइ १४ रन बनाएर पेभेलियन फर्के। 

नेपालका रिजन ढकाल र रन्जित कुमारले ३/३ विकेट,विकाश आग्री र साहब आलमले १/१ विकेट लिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.