नेपालले लियो महत्त्वपूर्ण विकेट, अब्दुल वाहिद ३७ रनमा आउट
काठमाडौं : नेपालले साउदी अरेबियाको महत्त्वपूर्ण विकेट लिएको छ। प्रतिश जिसीले साउदीका अब्दुल वाहिदलाई आउट गरेका हुन्। उनले १६ बलमा ३७ रन बनाएर पेभेलियन फर्किए।
यअसघि ललित राजबंशीले एक र करण केसीले दुई विकेट लिएका थिए।