राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, सदनको गतिरोध हटाउने विषयमा छलफल

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, सदनको गतिरोध हटाउने विषयमा छलफल
सुन्नुहोस्

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भेटवार्ता भएको छ। शुक्रबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरुबीच भेटवार्ता भएको राष्ट्रपति सचिवालयले जनाएको छ।

भेटवार्तामा सदनको गतिरोध हटाउनेलगायतका विषयमा छलफल भएको थियो। साथै प्रधानमन्त्रीले आफूले संसदमा जारी गतिरोध अन्त्यका लागि पहल गरेको बताएका छन्। 

 प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय समिति नबनाइ संसदको कामकारवाही चल्न नदिने बताउँदै आएको छ।  शुक्रबार बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.