सभापति देउवा र एम्नेस्टीकी महासचिव कालामर्डबीच भेटवार्ता
![सभापति देउवा र एम्नेस्टीकी महासचिव कालामर्डबीच भेटवार्ता](https://annapurnapost.prixacdn.net/media/albums/deuba-meetting_axiR18tzlY_JD4Giwe5Sm.jpg)
काठमाडौं : नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र एम्नेस्टि इन्टरनेसनलकी महासचिव डा. एग्नेस कालामर्डबीच भेटवार्ता भएको छ। नेपाल भ्रमणमा रहेकी महासचिव कालामर्डले शुक्रबार पूर्वप्रधानमन्त्री समेत रहेका देउवासँग भेटवार्ता गरेको देउवाको सचिवालयले जनाएको छ।
भेटमा संक्रमणकालीन न्याय,प्रेस स्वतन्त्रता र सिमान्तकृत समुदायको अधिकारको विषयमा उनीहरूबीच छलफल भएको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)