प्रतिनिधिसभा बैठकमा कांग्रेससहित विपक्षी दलको अवरोध

प्रतिनिधिसभा बैठकमा कांग्रेससहित विपक्षी दलको अवरोध

काठमाडौं : संघीय संसदअन्तरगतको प्रतिनिधिसभा बैठक सुरू भएको छ। बैठक सुरू हुने वित्तिकै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलहरूले  संसदमा अवरोध जनाएका छन्।

सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै कांग्रेससहित विपक्षी दलहरूले संसदमा अवरोध गर्दै  आएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.