इटहरीको बुढी खोलाले बगाएर एकजनाको मृत्यु, दुई बेपत्ता

इटहरीको बुढी खोलाले बगाएर एकजनाको मृत्यु, दुई बेपत्ता

धरान : सुनसरी र मोरङको सिमानामा पर्ने बुढी खोलामा आएको बाढीले बगाएर एकजनाको मृत्यु भएको छ। सोमबार रातिदेखि आएको बाढीले बगाएको दाउरा संकलन गर्ने क्रममा अन्य दुईजना बेपत्ता भएका छन्। 

बढीले बगाएर मृत्यु भएकी एकजना महिलाको सब फेला  पारिएको सुनसरीका प्रहरी प्रमुख एसपी बिपिन रेग्मीले बताए। उनको पहिचान भने खुलेको छैन। बेपत्ता भएकाहरुको खोजी गर्न प्रहरी परिचालन गरिएको उनले बताए। 

लगातारको वर्षातका कारण सुनसरीको धरान उपमहानगरपलिका-३ मा पहिरो जाँदा दर्जन घर जोखिममा परेका छन्। बाढीका कारण जनधनको क्षति हुने भएकोले गरमै सर्वसाधारणलाई घरमै बस्न स्थानीय प्रशासनले आग्रह गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.