हुन्डाईको विद्युतीय गाडी ‘काना’ अब शून्य प्रतिशत ब्याजदरमा उपलब्ध

हुन्डाईको विद्युतीय गाडी ‘काना’ अब शून्य प्रतिशत ब्याजदरमा उपलब्ध
सुन्नुहोस्

काठमाडौं : नेपालका लागि हुन्डाई गाडीका आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो विद्युतीय गाडी काना का खरिदमा शून्य प्रतिशत प्रतिशत ब्याजदर योजना सार्वजनिक गरेका छ। हुन्डाईले कोनामा ‘Zero Emission, Zero Interest’  योजना ग्राहक माझ सार्वजनिक गरेका छ।

दिगोपन र पर्यावरण-मैत्री भविष्यलाई प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धता थप मजबूत गर्न यस योजना अन्तर्गत इच्छुक ग्राहकहरूले शून्य प्रतिशत ब्याजदरमा पाँच बर्ष का लागि ५० प्रतिशत डाउनपेमेन्ट गरी हुन्डाई काना खरिद गर्न सक्नेछन्। 

आफ्नो उत्कृष्ट डिजाइन, पर्फोरमंस र विश्वसनीयताका साथ, हुन्डाईले प्रतिस्पर्धी विद्युतीय सवारीका बजारमा छुट्टै पहिचान बनाउन  सफल भएका छ। हुन्डाई कोना २ वटा भेरियन्टमा उपलब्ध छ। काना जीएलका मूल्य ५९ लाख ९६ हजार रुपैयाँ र जीएलएस भेरियन्टका मूल्य ६४ लाख ९६ हजार रुपैयाँ रहेका छ। 

हुन्डाई कानामा मल्टी स्टेज हाइभोल्टेज सेफ्टी सिस्टम युक्त ३९.२ किलोवाट आवरका लिथियम आयोन पोलिमर ब्याट्री रहेका छ, जसका कारण यसमा हाइ इनर्जी डेन्सीटी रहन गई रेन्जसमेत बढ्ने छ। काना इलेक्ट्रीकलाई एक पटकका सिंगल चार्जमा ३०५ किलोमिटरसम्म गुडाउन सकिने छ। हुन्डाई कानामा नयाँ डिजाइनका ग्रिल, डे टाइम रनिङ लाइट तथा ठूलो साइजका टेललाइट पाउन सकिन्छ। यसलाई १०० किलोवाट डीसी फास्ट चार्जरले ५४ मिनेटमा ८० प्रतिशत ब्याट्री चार्ज गर्नेछ।

नेपालमा हुन्डाईका गाडी लक्ष्मी इन्टरकन्टिनेन्टलले बिक्री वितरण गर्दै आईरहेका छ। विद्युतीय गाडीलाई लक्षितगर्दै विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेका कम्पनीले विभिन्न चरणमा आयोजना गरेका High Voltage Battery Check-up camp मा ५०० भन्दा बढी विद्युतीय सवारीसाधन मा परीक्षणका नतिजा अनुसार ५ वर्ष सम्म चलाइएका कानाका ब्याट्रीका शक्ति ९८ प्रतिशतभन्दा बढी पाइएका थियो।

विश्वव्यापीरूपमा निकै रुचाइएका काना नेपाली बजारमा पनि धेरै रुचाइएका विद्युतीय गाडी हो। हुन्डाई कानाले नेपालमा विद्युतीय गाडीप्रति का सोच, क्षमता, यसका उपयोगितालाई नयाँ परिभाषा मात्र दिएका छैन यसले स्थापना गरेका विद्युतीय गाडीप्रतिका विश्वास, आफ्नो सर्वाधिक रि-सेल भ्यालुबाट दोस्रो बजारमा समेत आफ्नो पहिचान मजबुत बनाएका छ।

विश्वसनीयताप्रतिका प्रतिबद्धता हुण्डाईका आधारशिला हो र काना इलेक्ट्रिक एउटा उदहारण हो जसले यो कुरालाई परिभाषित गर्दछ। यिनैकारणहरूले हुन्डाई कानाले नेपाली अटोबजारमा आफ्नो साखलाई अझै मजबूत बनाउनुका साथै स्वच्छ वातावरण र पर्यावरणमैत्री साधन खोज्ने ग्राहकहरूका पहिलो रोजाइ बन्न सफल रहेका छ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभर १६ शोरुम तथा १९ सर्भिस सेन्टरमार्फत ग्राहकहरूलाई सेवा प्रदान गरिरहेका छ। साथै ईभी चार्जिङ गर्नका लागि ४४+ भन्दा बढी स्थानहरूमा चार्जिङ पोइन्ट स्थापना गरी सेवा दिँदै आएका छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.