साउदीमा राहदानी नवीकरण तथा वितरण

साउदीमा राहदानी नवीकरण तथा वितरण
सुन्नुहोस्

साउदी :  साउदीको दमाम सहरमा जुलाई १२ र १३ तारिखमा राहदानी नवीकरण फारम संकलन तथा नवीकृत राहदानी वितरण सम्पन्न भएको छ। 

अधिकांश नेपालीहरू कार्यरत रहेको साउदी अरबको पूर्वीय प्रान्तको सहर दमाममा दुई दिने अस्थायी शिविरमार्फत  १ हजार २२ जनाको राहदानी नवीकरणका लागि फारम संकलन र १९९ जनाको नवीकृत राहदानी वितरण गरिएको छ। 

दूतावासको आग्रहमा साउदीमा रहेका एनआरएन लगायत विभिन्न संस्थाहरूको सहकार्य र सहयोग भए तापनि अझै पनि  राहदानी कार्यमा सहजीकरण भएको छैन।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.