भक्तपुर दुर्घटना : स्थिति तनावग्रस्त बनेपछि प्रहरीद्वारा अश्रुग्यास प्रहार


काठमाडौं : ट्राफिक चेकिङका क्रममा ट्रकले ठक्कर दिएर स्कुटर चालक महिलाको मृत्यु भएपछि भक्तपुरको गठ्ठाघर क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ। प्रदर्शनकारी र प्रहरीबीच झडप भएपछि अश्रुग्यास प्रहार गरिएको प्रहरीले जानकारी दिएको छ।

गठ्ठाघर चोकमा ट्राफिक प्रहरीले चेकजाँचका लागि रोकिराखेको बा ४९ प ८९४४ नम्बरको  स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिएको थियो। 

ठक्करबाट स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। तीव्र गतिको ट्रकले करिब एक सय मिटर परसम्म स्कुटरलाई घिसारेको प्रत्यक्षदर्शीले बताएका छन्। 

nullnullnullnullnullnullnullnullnull


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.