काठमाडौंको बुद्धनगरमा पुल हाउस सञ्चालकको हत्या

काठमाडौंको बुद्धनगरमा पुल हाउस सञ्चालकको हत्या
सांकेतिक तस्बिर।

काठमाडौं : काठमाडौंको बुद्धनगरमा पुल हाउस सञ्चालकको हत्या भएको छ। पुल हाउस सञ्चालकको गएराती(आइतबार राती) हत्या भएको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए।

प्रवक्ता अधिकारीका अनुसार घटनास्थलमा अहिले प्रहरी पुगेर अनुसन्धान गरिरहेको छ। उनले भने, 'हत्या भएको हो। घटनास्थलमा प्रहरी पुगिसकेको छ । अनुसन्धान भैरहेको छ।'

थप विवरण खुल्न बाँकी नै रहेको प्रहरीले जनाएको छ। उनले मृतकको नाम र पुल हाउसको नाम बताउन चाहेनन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.