मोरङको ग्रामथानमा सर्वदलीय बैठक सुरु, सहमति जुटेपछि मतगणना सुरु गरिने

मोरङको ग्रामथानमा सर्वदलीय बैठक सुरु, सहमति जुटेपछि मतगणना सुरु गरिने
सुन्नुहोस्

विराटनगर : मोरङको ग्रामथानमा मतगणनाका लागि सर्वदलीय बैठक सुरु भएको छ। बैठकबाट सहमति जुटेपछि मतगणना सुरु हुने प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए।

आज भएको उपनिर्वाचनमा ७१.३ प्रतिशत मत खसेको छ। ७ वटा वडा रहेको ग्रामथानमा २६ हजार ४४ मतदाता थिए। तीमध्ये १८ हजार ५ सय ७७ जना मतदानमा सहभागी भएको थिए। 

ग्रामथानमा १२ मतदानस्थल र २९ मतदान केन्द्र कायम गरिएको थियो। विभिन्न दलबाट १५ र स्वतन्त्र १ सहित १६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.