उद्योगमन्त्री भण्डारी दक्षिण कोरिया प्रस्थान

उद्योगमन्त्री भण्डारी दक्षिण कोरिया प्रस्थान
सुन्नुहोस्

काठमाडौं : उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी दक्षिण कोरिया प्रस्थान गरेका छन्।  मन्त्री भण्डारी आज पाँचदिने औपचारिक भ्रमणका लागि  त्यसतर्फ प्रस्थान गरेका हुन्।

नेपाल र दक्षिण कोरियासँग कूटनीतिक मैत्रीपूर्ण सम्बन्ध भएको ५० वर्ष पूरा भएका अवसरमा विभिन्न सम्झौता गर्न मन्त्री भण्डारी दक्षिण कोरिया प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ।

मन्त्री भण्डारी र दक्षिण कोरियाका राज्यमन्त्रीबीच ट्रेडिङ इन्भेस्टमेन्टसम्बन्धी एमओयु सम्झौता गरिने जनाइएको छ । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.