प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढ्यो
काठमाडौं : प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.६१ अंकले बढेर २६३४.४८ विन्दुमा पुगेको हो।
यो समयमा ३५ स्क्रिप्सको १ हजार १७३ कित्ता सेयर ९ लाख ६६ हजार २६० रुपैयाँमा खरिदबिक्री भए।
कारोबारमा आएका स्टक्समध्ये १९ वटाको मूल्य बढ्यो भने १४ वटाको स्थिर रह्यो।