पावरप्लेमा सुदूरपश्चिमको उत्कृष्ट सुरुवात
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको फाइनल खेलको पावरप्लेमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सविरुद्ध ४८ रन बनाएको छ।
टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको सुदूरका लागि ओपनरद्वय विनोद भण्डारीले पहिलो विकेटका लागि ४८ रनको साझेदारी गर्दै खेलिरहेका छन्।
प्रतिक्रिया दिनुहोस !