उच्च र जिल्ला अदालतका २५ न्यायाधीशहरूको सरुवा , को कहाँ ?
काठमाडौं : उच्च र जिल्ला अदालतका २५ जना न्यायाधीशहरूको सरुवा भएको छ। शुक्रबार बसेको न्याय परिषद् बैठकले उच्च अदालतका ९ र जिल्ला अदालतका १६ जना न्यायाधीशहरुको सरुवा सिफारिस गरेको हो।
विषेश अदालतका न्यायाधीश खुसीप्रसाद थारुको उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा सरुवा भएको छ। उच्च अदालत पाटनमा रहेर राजस्व न्यायाधीशरणमा काज भएका रमेश ढकाल उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा पुगेका छन् ।
यस्तो छ सरुवा सूची