नेदरल्यान्डलाई दोस्रो झट्का, करणले लिए नेपालका लागि विकेट
जेठ २१, २०८२ बुधबार १६:१६:५५
आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत चौथो श्रृंखलाको दोस्रो खेलमा करण केसीले नेपालका लागि दोस्रो विकेट लिएका छन्।
करणले ४.५ ओभरमा म्याक्स ओ डुडलाई बोल्ड आउट गरेका हुन्।
५ ओभर सकिँदा नेदरल्यान्ड्सले २ विकेट गुमाउँदै १७ रन बनाएको छ।